Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले पदाधिकारीमा गुरुङले पाए लोकप्रिय मत

एमाले पदाधिकारीमा गुरुङले पाए लोकप्रिय मत

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको पदाधिकारी निर्वाचनमा पृथ्वीसुब्बा गुरुङ लोकप्रिय मतका साथ उपाध्यक्षमा निर्वाचित भएका छन्।

गुरुङले कुल १ हजार ७३७ मत प्राप्त गर्दै पदाधिकारीतर्फ सबैभन्दा धेरै मत ल्याउने नेता बनेका छन्।

लामो समयदेखि संगठन र सरकार सञ्चालनमा सक्रिय भूमिका खेर्दै आएका गुरुङको यस विजयलाई पार्टीभित्र व्यापक समर्थनको संकेतका रूपमा हेरिएको छ।

त्यस्तै, उपाध्यक्ष पदमै निर्वाचित भएका विष्णुप्रसाद पौडेल दोस्रो लोकप्रिय मतदाता बन्न सफल भएका छन्। पौडेलले १ हजार ६७५ मत प्राप्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077