Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी अगुवाहरूसँग मेयर बालेनको छलफल

जेनजी अगुवाहरूसँग मेयर बालेनको छलफल

बिहिवार , पौष १०, २०८२

काठमाडौं । जेनजी फ्रन्टकी संयोजक रक्षा बमको नेतृत्वमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी आन्दोलनका अगुवाहरूसँग छलफल गरेका छन् ।

ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा केहीबेरअघिमात्रै उनीहरुले छलफल गरेका हुन् ।

मेयर शाहले निरन्तर राजनीतिक संवादमा छन् ।

आजै मात्र उनले रास्वपा सभापति रवि लामिछानेसंग लामो वार्ता गरेका थिए ।

त्यस्तै आजै नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा र कुलमान घिसिङदेखि अन्य दलका नेता एवं निवर्तमान सांसदसँग छलफल गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077