Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री खरेल

ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री खरेल

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटघाट भएको छ ।

सञ्चारमन्त्री खरेल ओली भेट्न भक्तपुरको गुण्डु पुगेका हुन् ।

फागुन २१ को निर्वाचनको वातावरण बनाउन सरकारले विभिन्न राजनीतिक दलहरुसँगको भेटघाटलाई तीव्रता दिइरहेको छ ।

यसैक्रममा आजै मन्त्री खरेलले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

मन्त्री खरेलले आजै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट्ने तयारी रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077