Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा

सोमवार , पौष २१, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ ।

केहीबेरअघिबाट केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेबारे पनि छलफल हुनेछ ।

साथै वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयहरूमा छलफल हुने जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077