Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश

नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश

मंगलवार , पौष २२, २०८२

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेशप्रसाद यादवले सो पार्टी छाडेका छन् ।

मंगलबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले यादवलाई पार्टीमा स्वागत गरेका हुन् ।

२०७० सालको संविधानसभा चुनावमा सप्तरी-३बाट विजयी भएका उमेश यादव २०७४ मा भने जसपा अध्यक्ष उपेन्द्र यादवसँगै पराजित भएका थिए ।

पछि प्रचण्ड नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्री बनेका हुन् । उमेशप्रसाद यादव सप्तरीका स्थायी बासिन्दा हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077