Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सञ्चारमन्त्री खरेल र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

सञ्चारमन्त्री खरेल र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

बुधवार , पौष २३, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच लुभुलामाटारस्थित लिङ्देन निवासमा भेटवार्ता भएको हो । भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।

मन्त्री खेलसँगको भेटमा अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा प्रतिबद्द रहेको बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077