Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजेन्द्र लिङ्देन र देउवाबीच भेटवार्ता

राजेन्द्र लिङ्देन र देउवाबीच भेटवार्ता

बुधवार , पौष २३, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देन र सभापति देउवाबीच आज भेटवार्ता भएको हो ।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले गर्ने चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेका थिए।

त्यस अवसरमा आसन्न चुनाव र समसामयिक राजनीतिका विभिन्न विषयमा कुराकानी भएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077