Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस संस्थापनको केन्द्रीय सदस्य भेला आज

कांग्रेस संस्थापनको केन्द्रीय सदस्य भेला आज

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्य भेला गर्दैछ ।

बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेस बानेश्वरमा भेला डाकिएको हो । भेलामा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ ।

भेलाको संयोजकमा केन्द्रीय सदस्य किरण पौडेलले छन् । भेलाका लागि संस्थापन पक्षले बिहीबार केन्द्रीय सदस्यलाई सूचना पठाएको थियो ।

भेलामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077