Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विशेष महाधिवेशनबारे पत्रकार सम्मेलन गर्दै कांग्रेस नेता भण्डारी र शर्मा

विशेष महाधिवेशनबारे पत्रकार सम्मेलन गर्दै कांग्रेस नेता भण्डारी र शर्मा

शनिवार , पौष २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र सुनील शर्माले पार्टीभित्र विवादमा रहेको विशेष महाधिवेशनको विषयमा आज आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएका छन् ।

उनीहरूले बिहान ११ः३० बजे सिद्धार्थ फुडल्यान्डमा पत्रकार सम्मेलन आयोजना गरी विशेष महाधिवेशनबारे आफ्नो दृष्टिकोण सार्वजनिक गर्न लागेका हुन् ।

भण्डारी पछिल्लो समय पार्टीभित्रको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच सहमति जुटाउने प्रयासमा सक्रिय रहँदै आएका थिए।

तर दुवै पक्षबीच समझदारी हुन नसकेपछि उनले अब सार्वजनिक रूपमै आफ्नो धारणा राख्ने निर्णय गरेका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077