Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे देउवा

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे देउवा

शनिवार , पौष २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

विशेष महाधिवेशन आव्हानपछि विभाजनको डिलमा रहेको बेला देउवा राष्ट्रपतिसँग भेट गर्न पुगेका हुन् ।

तर, यो भेटघाटको विषय भने खुलाइएको छैन । विशेष महाधिवेशन आव्हानपछि पार्टी विभाजनको डिलमा पुगेको चर्चा चलिरहेका बेला भएको यो भेटलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ।

यसअघि आज बिहान देउवा र वरिष्ठ नेता शेखर कोइरालाबिच पनि भेट भएको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077