Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन : नाम दर्ता बिहान ८ बजेदेखि, शुल्क १ हजार

कांग्रेस विशेष महाधिवेशन : नाम दर्ता बिहान ८ बजेदेखि, शुल्क १ हजार

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ । आज सुरु हुने महाधिवेशनका लगि अहिले बिहान ८ बजेदेखि नाम दर्ता सुरु हुनेछ ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार आज बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता हुनेछ ।

कार्यक्रमस्तर भृकुटीमण्डप, मूल गेटसँगैको स्टलहरूबाट नाम दर्ता हुने उनले जानकारी दिएका छन् ।

नाम दर्ताका लागि परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क १ हजार साथमा लिएर आउन पनि आचार्यले आग्रह गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077