Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधि दर्ता ८ बजेदेखि, बन्दसत्र १० बजे !

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधि दर्ता ८ बजेदेखि, बन्दसत्र १० बजे !

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र आज बिहानबाट सुरु हुने भएको छ । बिहान १० बजेबाट बन्दसत्र सुरु हुनेछ ।

त्यसअघि, बन्दसत्रमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको दर्ता ८ बजेबाट सुरु हुँदै छ । दर्ता सकिएपछि १० बजेबाट बन्दसत्र हुनेछ ।

विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबार उद्घाटन भएको थियो ।

विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077