Jul 23 2026 | २०८३, श्रावण ७ गते
23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३
मंगलवार , पौष २९, २०८२
Shares
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिलाई बोलाइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By