Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, अब भोलि बिहान ८ बजे बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, अब भोलि बिहान ८ बजे बस्ने

मंगलवार , पौष २९, २०८२

काठमाडौं । मंगलबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलिलाई सारिएको छ ।

विशेष महाधिवेशन पक्षधरसँग संवाद जारी रहेकाले आज बैठक बस्न नसकेको हो। यद्यपि दिनभर संस्थापन पक्षका नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेका थिए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी अझै पनि एकताको प्रयासमा रहेको बताए ।

‘हामी पार्टी नफुटोस्, एकताबद्ध रहोस् भन्नेमै प्रयासरत् छौँ। हाम्रो प्रयासले सकारात्मक नतिजा दिने विश्वास छ,’ उनले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077