Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

देउवा पक्षले कारबाही गरेसँगै विशेष सम्बोधन गर्दै गगन

देउवा पक्षले कारबाही गरेसँगै विशेष सम्बोधन गर्दै गगन

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि कारबाही गरेसँगै थापाले विशेष सम्बोधन गर्ने भएका छन् ।

भृकुटीमण्डपमा विषेश महाधिवेशन गरिरहेका थापाले अहिले केहीबेरमै विशेष सम्बोधन गर्न लागेका हुन् ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको सहमहामन्त्री मीन विश्वकर्माले जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077