Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिले बुधबार नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।

संशोधित तालिकाअनुसार, बुधबार राति १० बजे प्रथम नामावली प्रकाशन गरिनेछ। त्यसपछि १०ः१५ बजे उम्मेदवारमाथि दाबीविरोधको समय तोकिएको छ।

उम्मेदवारको मनोनयन फिर्ता राति ११ः००–११ः२० बजे सम्म लिनु पर्नेछ भने अन्तिम नामावली प्रकाशन राति ११ः३५ बजे गरिनेछ।

मतदान माघ १ गते बिहान २ बजेबाट ५ बजे सम्म सञ्चालन हुने छ। निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गर्न कटिबद्ध रहेको जनाएको छ।

1-1768409153.jpg2-1768409153.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077