Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यस्तो छ गगन थापाको नेतृत्वमा १६६ सदस्यीय कांग्रेसको केन्द्रीय समिति [सूचीसहित]

यस्तो छ गगन थापाको नेतृत्वमा १६६ सदस्यीय कांग्रेसको केन्द्रीय समिति [सूचीसहित]

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टी नेतृत्वमा व्यापक पुनर्संरचना गर्दै गगन थापालाई सभापतिमा चयन गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले थापासहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य चयन गरेको हो।

उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल सर्वसम्मत भएका छन्।

सहमहामन्त्री पदमा समावेशितालाई प्राथमिकता दिँदै विभिन्न समुदायबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ। सहमहामन्त्रीमा डिला संग्रौला पन्त (महिला), प्रकाश रसाइली (दलित), बहादुरसिंह लामा (आदिवासी जनजाति), उदयशमशेर राणा (खस आर्य), मुक्ताकुमारी यादव (मधेसी), फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर(, योगेन्द्र चौधरी (थारू) र कर्ण बुढा .पिछडिएको समुदाय) चयन भएका छन्।

यी हुन् निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य :

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077