Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा गरायो विशेष महाधिवेशनबारे जानकारी

गगन नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा गरायो विशेष महाधिवेशनबारे जानकारी

बिहिवार , माघ १, २०८२

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबारे निर्वाचन आयोगलाई लिखित र मौखिक रुपमा जानकारी गराएको छ।

बिहीबार दिउँसो निर्वाचन आयोग पुगेर सभापति गगन थापासहित सम्पूर्ण पदाधिकारीहरुले त्यसबारे जानकारी गराएका हुन् ।

साथै नयाँ आएको केन्द्रीय कार्यसमितिको बारेमा जानकारीसहित अध्यावधिकका लागि जानकारी गराएको हो ।

त्यस्तै आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग बोल्दै सभापति गगन थापाले आफूहरुले विशेष महाधिवेशनको वैधानिकता पाउनेमा ढुक्क रहेको दाबी गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077