Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस

केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

पत्रकार सम्मेलनमा पछिल्ला पार्टीका गतिविधि, गगन थापा–विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको विद्रोह, निर्वाचन, पार्टीका गतिविधिबारे जानकारी गराइने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077