Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
शुक्रवार , माघ २, २०८२
Shares
काठमाडौं । निर्वाचन आयोगले आधिकारिकता दिएपछि नेपाली कांग्रेसका सभापति गगन थापाले बैठक बोलाएका छन् ।
निर्वाचन आयोगको निर्णयपछि सभापति थापाले बैठक बोलाएका हुन् । सबैलाई समेटेर लग्न बैठक बोलाइएको बताइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By