Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रवीन्द्र मिश्र काठमाडौं–१ बाट राप्रपाको उम्मेदवार

रवीन्द्र मिश्र काठमाडौं–१ बाट राप्रपाको उम्मेदवार

शुक्रवार , माघ २, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट काठमाडौं–१ मा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाउने निर्णय गरिएको छ।

शुक्रबार बसेको राप्रपाको संसदीय समिति बैठकले मिश्रको नाम फाइनल गरेको हो ।

मिश्र यसअघि दुई चुनावमा यही क्षेत्रबाट उम्मेदवार बनेका थिए ।

दुवै पटक उनी कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतले पराजित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077