Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेदरल्यान्ड्सविरुद्ध बलिङ गर्दै नेपाल

नेदरल्यान्ड्सविरुद्ध बलिङ गर्दै नेपाल

बिहिवार , माघ ८, २०८२

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ थालेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेको हो ।

नेपाल यसअघिको खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । जिम्बाब्वे र स्कटल्यान्डलाई हराइसकेको नेदरल्यान्ड्स तेस्रो जितको खोजीमा छ ।

नेपाललाई पराजित गरेमा नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ । महिला टी–२० वरीयतामा नेदरल्यान्ड्स १४औँ र नेपाल २१औँ स्थानमा छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077