Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य

नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य

बिहिवार , माघ ८, २०८२

काठमाडौं । काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत खेलमा घरेलु टोली नेपाललाई नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य दिएको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनायो ।

नेदरल्यान्डका लागि कप्तान बाबेट डे लीडेले सर्वाधिक ४९ रन बनाइन् । हेदर सिगर्सले १३ रन जोडिन् ।

नेपालकाा लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने सोमु बिष्ट, पूजा महतो र रिया शर्माले समान १-१ विकेट लिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077