Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा भीषण हिमआँधीको ताण्डव : सात जनाको मृत्यु, १० लाख घरमा अन्धकार

अमेरिकामा भीषण हिमआँधीको ताण्डव : सात जनाको मृत्यु, १० लाख घरमा अन्धकार

सोमवार , माघ १२, २०८२

एजेन्सी । अमेरिकामा शनिबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टनसहित २० राज्यमा आपत्‌कालीन अवस्था घोषणा गरेका छन् ।

हिमपातका कारण न्युयोर्कसहित अमेरिकाभर अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ।

आँधीसहितको हिमपातले अमेरिकामा झन्डै १० लाख घर बिजुलीविहीन भएका छन् । १० हजारभन्दा बढी उडान रद्द गरिएका छन् र १४ हजारभन्दा बढी उडान ढिलाइ भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077