Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लमजुङमा भूकम्पको धक्का

लमजुङमा भूकम्पको धक्का

बुधवार , माघ २८, २०८२

काठमाडौं । लमजुङ जिल्लाको बन्सा‍र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ५९ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077