Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईं पुनः पक्राउ, भद्रकालीस्थित परिसरमा राखियो

दुर्गा प्रसाईं पुनः पक्राउ, भद्रकालीस्थित परिसरमा राखियो

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।

प्रसाईंलाई सोमबार भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको हो । पक्राउपछि उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याइएको प्रहरीले जनाएको छ ।

यसअघि पनि प्रसाईं माघ २३ गते पक्राउ परेका थिए। उक्त घटनामा निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गर्दै बयान लिएपछि उनलाई हाजिर जमानीमा छाडिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077