Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेता बाँस्कोटाको कटाक्ष - बाहिर प्रचार, भित्र ‘साटाकसुटुक’ !

एमाले नेता बाँस्कोटाको कटाक्ष - बाहिर प्रचार, भित्र ‘साटाकसुटुक’ !

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आगामी चुनाव हुने विषयमा सार्वजनिक रूपमै शंका व्यक्त गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बाँस्कोटाले बाहिर चुनावको प्रचार–प्रसार तीव्र देखिए पनि भित्रभित्रै ‘साटाकसुटुक’ बढिरहेको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, 'चुनाव त खै के ? खै के ? हुन्छ कि के हो ? बाहिर प्रचार जोडतोड छ, भित्र साटाकसुटुक बढ्दो छ। कसैका घोषणापत्र त कसैका बहिष्कारपत्रका छनक दिने वक्तव्य। जाली कुरा नगरी भन– डुङ्गा तार्ने आफैँ हौ वा अरू ? थप पानी नधमिल्याऊ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077