काठमाडौं । देश चुनावी तापमा रहेको बेला कांग्रेस नेतृ आरजु राणा देउवा भारत गएकी छिन् ।
आइतबार बिहान एयर इन्डियाको उडानमार्फत उनी दिल्ली गएकी हुन् ।
स्रोतका अनुसार राजनीतिक भेटघाटकै लागि उनी दिल्ली गएकी हुन् ।
जेनजी आन्दोलनयता मौन रहँदै आएकी नेतृ राणाले पछिल्लो समय आफ्नो दौडधुप बढाएकी छिन् ।