Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

स्रोतका अनुसार गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।

राणा पूर्वपरराष्ट्रमन्त्री हुन् । हाल देउवा दम्पत्ति विदेशमा छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077