Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली आक्रमणमा सुरक्षा प्रमुख लारिजानी मारिए इरानद्धारा पुष्टि

इजरायली आक्रमणमा सुरक्षा प्रमुख लारिजानी मारिए इरानद्धारा पुष्टि

बुधवार , चैत्र ४, २०८२

एजेन्सी । इजरायली आक्रमणमा इरानका सुरक्षा प्रमुख अली लारिजानी र उनका छोराको मृत्यु भएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले यसको पुष्टि गरेको हो । 

त्यसपछि आइआरजीसले इजरायली राजधानी तेल अभिभमा रहेका १०० भन्दा बढी स्थलहरूमा क्षेप्यास्त्र आक्रमणहरू सुरु गरेको बताइएको छ।

इरानले लारीजानी, उनका छोरा र बासिज अर्धसैनिक बलका कमाण्डर घोलामरेजा सुलेमानीको हत्याको बदला लिन आक्रमणहरू गरिएको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077