Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मुगुमा भूकम्पको धक्का

मुगुमा भूकम्पको धक्का

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार बिहान २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार, मुगुको धैनकोट केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गएको चैत १४ मा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077