Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंको गैह्रिधाराबाट विचौलिया दीपक भट्ट पक्राउ

काठमाडौंको गैह्रिधाराबाट विचौलिया दीपक भट्ट पक्राउ

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । नेपाल प्रहरीदेखि नेपाली सेनासम्मको ठेक्कापट्टामा हालीमुहाली गर्दै आएका विचौलिया दीपक भट्ट पक्राउ परेका छन् । 
आफ्नै गाडीमा हिडिरहेका बेला काठमाडौंको गैह्रिधारबाट उनी पक्राउ परेका हुन् । 

भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । 

विचौलिया भट्ट अध्यागमनको कालोसूचीमा, जुनसुकै बेला पक्राउ पर्न सक्ने विचौलिया भट्ट अध्यागमनको कालोसूचीमा, जुनसुकै बेला पक्राउ पर्न सक्ने

उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको थियो। 

सम्पत्ति शुद्धीकरण विभागले उनलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरेपछि विभागले भट्टको राहदानी रोक्का गरिसकेको छ। 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077