Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोफामा सुतिरहेको तस्बिर साझा गर्दै गृहमन्त्रीले भने - जनताभन्दा माथि सरकार हुँदैन

सोफामा सुतिरहेको तस्बिर साझा गर्दै गृहमन्त्रीले भने - जनताभन्दा माथि सरकार हुँदैन

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सरकार जनताभन्दा माथि हुन नसक्ने टिप्पणी गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमा सोफामा सुतिरहेको आफ्नो तस्बिर साझा गर्दै सो टिप्पणी गरेका हुन् ।

उनले निर्माताभन्दा ठुलो निर्माण नहुने पनि बताए । उनले लेखेका छन्,'निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।'

प्रतिनिधि सभाको पहिलो बैठक सम्पन्न भएको भोलिपल्ट बिहानै आएको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077