Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान सुरु

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान सुरु

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

स्रोतका अनुसार गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गराएको हो । 

यद्यपी अझै यसको पुष्टि भने भइसकेको छैन । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077