Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

समानुपातिक सांसदसँग छलफलमा प्रधानमन्त्री

समानुपातिक सांसदसँग छलफलमा प्रधानमन्त्री

बुधवार , बैशाख २, २०८३

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग छलफलमा जुटेका छन्।

प्रधानमन्त्री शाह क्षेत्रगत समस्या बुझ्नका लागि सबै राजनीतिक दलका समानुपातिक सांसदसँग बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफलमा जुटेका हुन्।

प्रधानमन्त्री शाहले नीति निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सांसदहरूको सुझाव महत्वपूर्ण हुने भन्दै छलफल गर्दै आएका छन् ।

यसअघि प्रधानमन्त्री बालेनले सातै प्रदेशका प्रत्यक्षतर्फ प्रतिनिधि सांसदहरूसँग पनि गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077