Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थापाथलीस्थित भत्काइएको सुकुम्बासी बस्तीमा पूर्वप्रधानमन्त्री भट्टराई

थापाथलीस्थित भत्काइएको सुकुम्बासी बस्तीमा पूर्वप्रधानमन्त्री भट्टराई

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज थापाथलीस्थित सुकुम्बासी बस्ती क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । 

सरकारले राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा शनिबार र आइतबार डोजर लगाएको थियो । 

सोहि क्रममा थापाथलीस्थित सुकुम्बासी बस्तीमा पनि डोजर चलाएर संरचना भत्काइएपछि भट्टराई आज त्यहाँ पुगेका हुन् ।

5.jpg

भट्टराईले त्यहाँ पुगेर घरवारविहीन भएका बासिन्दाहरूसँग भेटघाट गरेका छन् । 

साथै उनीहरूका समस्या र चुनौतीबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077