Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति तथा आगामी १५ औँ महाधिवेशनसँग सम्बन्धित विषयहरूमा विस्तृत छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।

विशेष गरी पार्टी सदस्यता अद्यावधिक प्रक्रियासम्बन्धी विवाद र यसबारे देखिएको आन्तरिक मतभेद छलफलको केन्द्रमा रहेको बताइएको छ।

पूर्व सभापति शेरबहादुर देउवा समूह र नेता शेखर कोइराला पक्षले सदस्यता अद्यावधिक नगर्ने अडान लिएको विषय पनि बैठकमा उठाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077