Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

काठमाडौंमा गयो भूकम्प

काठमाडौंमा गयो भूकम्प

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ७:२४ बजे धक्का महसुस गरिएको हो ।

काठमाडौंको मातातीर्थ आसपास केन्द्रविन्दु भएर २.९ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077