Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरको कार्यवाहक प्रमुख बने भरतलाल, डंगोल फ्रान्स प्रस्थान

काठमाडौं महानगरको कार्यवाहक प्रमुख बने भरतलाल, डंगोल फ्रान्स प्रस्थान

आइतवार , जेठ ३, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले पाएका छन् ।

महानगरपालिकाको ४९औँ कार्यपालिका बैठकले कार्यवाहक प्रमुख सुनिता डंगोललाई कान्स फिल्म फेस्टिभलमा सहभागी हुन स्वीकृति दिएपछि उनी विदेश प्रस्थान गरेकी हुन् ।

डंगोल फ्रान्सबाट फर्किन नसकेसम्म महानगरको कार्यवाहक प्रमुखका रूपमा श्रेष्ठले जिम्मेवारी सम्हाल्ने निर्णय गरिएको हो।

ज्येष्ठताको आधारमा श्रेष्ठलाई उक्त जिम्मेवारी तोकिएको बताइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077