Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

होटल व्यवसायीलाई धम्क्याउँदै हिँड्ने नक्कली प्रहरी पक्राउ

होटल व्यवसायीलाई धम्क्याउँदै हिँड्ने नक्कली प्रहरी पक्राउ

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवा पक्राउ परेका छन्।

नक्कली प्रहरी बनेर समाजमा डर त्रास देखाउँदै हिँड्ने रामेछापको लिखु गाउँपालिका-३ का ३४ वर्षीय आशिष सुनुवार आज काठमाडौं महानगरपालिका–७ गौरीघाट पक्राउ परेका हुन्।  

निजले चाबहिललगायत स्थानमा केही समयदेखि आफू केन्द्रीय अनुसन्धान ब्यूरोको सहायक हबल्दार हुँ भन्दै होटल व्यवसायी तथा सर्वसाधारणलाई धम्क्याउँदै हिँडेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077