Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एकाएक सांसदको प्रश्नको जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले जनाए विरोध

एकाएक सांसदको प्रश्नको जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले जनाए विरोध

आइतवार , जेठ १७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिनका लागि तयार भएका छन् ।

आइतबार एकाएक प्रधानमन्त्री बालेन प्रतिनिधि सभाको रोष्ट्रममा पुगेका हुन् ।

कार्यसूची भन्दा बाहिर गएर प्रधानमन्त्री बालेन संसदको रोष्ट्रममा जवाफ दिन पुगेको भन्दै विपक्षी दलहरुले विरोध जनाएका हुन् ।

विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले रोष्टममा उभिएर प्रश्न सोध्नुस् भन्दा विपक्षी दलका नेता  नेकपाका प्रमुख सचेतक युवराज दुलाल र एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम नियमापत्ति जनाएका हुन् । 

उनीहरूले संविधान र प्रतिनिधि सभा नियमावली मिचिएको बताएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077