Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुकुम्बासी समस्याबारे प्रधानमन्त्री शाहले भने– ३५ वर्षमा गर्न नसकेको काम ३५ मिनेटमै नखोजौँ

सुकुम्बासी समस्याबारे प्रधानमन्त्री शाहले भने– ३५ वर्षमा गर्न नसकेको काम ३५ मिनेटमै नखोजौँ

आइतवार , जेठ १७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले ३५ वर्षमा हुन नसकेको सुकुम्बासी समस्या समाधान ३५ मिनेटमा गर्न नसकिने बताएका छन् । 
प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसद आरेन राइले राखेको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् । 

आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले भने–‘३५ वर्षमा हुन नसकेको कामको ३५ मिनेटमै रिजल्ट दिन सकिंदैन । सुकुम्बासी समस्या समाधान गर्न सरकार क्रियाशिल छ । केही समय लाग्छ । समाधान हुन्छ ।’ 

उनले सुकम्बासीलाई लखेटिएको नभई व्यवस्थापना गरिएको पनि बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077