Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा यथावत्

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा यथावत्

सोमवार , जेठ १८, २०८३

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको छ ।

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको हो । 

निगमका अनुसार यसअघिजस्तै पेट्रोलको भाउ पहिलो वर्गको लागि लिटरको २ सय १४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको लागि २ सय १६ रुपैयाँ र तेस्रो वर्गको लागि २ सय १७ रुपैयाँ रहेको छ ।

यस्तै डिजेल तथा मट्टीतेलको भाउ पनि यसअघिजस्तै पहिलो वर्गको लागि २ सय २२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको लागि २ सय २४ रुपैयाँ र तेस्रो वर्गको २ सय २५ रुपैयाँ कायम रहेको निगमले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077