Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभा बैठक फेरी सुरु, विपक्षीको बबण्डर कायमै

प्रतिनिधि सभा बैठक फेरी सुरु, विपक्षीको बबण्डर कायमै

सोमवार , जेठ १८, २०८३

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले फेरी विरोध जनाएका छन् ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरि सुरु भएको थियो । तर विपक्षी दलहरुको विरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । 

त्यसपछि सभामुख र विपक्षी दलहरुबीच एक घण्टाभन्दा बढी समय छलफल भएको थियो । 

फेरी बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदहरुले आफ्नो सीटमा उभिएर  प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा बोलेको विषय संसद्को रेकर्डबाट हटाउन माग गर्दै विरोध गरिरहेका छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077