Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रास्वपाको जिल्ला अधिवेशन आज र भोलि

रास्वपाको जिल्ला अधिवेशन आज र भोलि

शनिवार , जेठ २३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आजदेखि देशभर सुरु भएको छ ।

पार्टीले आज र भोलि विभिन्न जिल्लामा अधिवेशन सञ्चालन गर्दै संगठन विस्तार र आन्तरिक संरचना सुदृढीकरणलाई अघि बढाएको हो ।

पार्टीको कार्यतालिकाअनुसार आज र भोलि जिल्ला अधिवेशन सम्पन्न गरिनेछ ।

त्यसपछि जेठ २६ गतेदेखि असार १ गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077