Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • समाचार

    काठमाडौं । सहसचिव बसन्त अधिकारीले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । सहसचिव अधिकारीले बुधबारदेखि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदबहाली गरेका हुन्...