Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • म्युजिक भिडियोतिर रोल्पाका रसाइली

    म्युजिक भिडियोतिर रोल्पाका रसाइली

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । रोल्पा लुङ्ग्री गाउँपालिकाका लोकबहादुर रसाइली भरखरै कला क्षेत्रमा लागेका छन् । रसाइली म्युजिक भिडियोहरूमा खेल्न थालेका छन् । मोडलका रुपमा उदाएका रसाइली कला क्षेत्रमा केही गर्न सकिन्छ कि भन्ने पक्षमा छन् । उनले आफूलाई अझै राम्रो गरेर अगाडि बढ्ने पक्षमा रहेका छन् । सानैदेखि कला क्षेत्रका काम गर्ने उनको इच्छा थियो ।

    त्यो इच्छालाई उनले सुस्तसुस्त पूरा गर्न थालेका छन् । काठमाडौंमा बस्दै आएका रसाइलीले १५–२० वटा म्युजिक भिडियोमा अभियन गरिसकेका छन् । केही भिडियोले व्यावसायिक रुपमा राम्रो पनि गरेका छन् । आगामी दिनमा उनले आफूलाई फिल्म खेल्नका लागि तयार बनाउन थालेका छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार