Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टी, संक्रमितकाे संख्या १ सय २ पुग्याे

    नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टी, संक्रमितकाे संख्या १ सय २ पुग्याे

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या १०२ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार