Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंमा कोरोना त्रास : एकैदिन थपिए २८ संक्रमित

    काठमाडौंमा कोरोना त्रास : एकैदिन थपिए २८ संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । काठमाडौंमा थप १७ जना महिला र ११ जना पुरुष गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको स्वाब परीक्षणमा एकैपटक २८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    लकडाउन केही खुकुलो भएसंगै काठमाडौंमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।



    अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ । आज थप एक जनाको मृत्यु भएको पुष्टि भएसंगै मृतकको संख्या ३१ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार