Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रदेश २ का मन्त्री र सांसदमा कोरोना संक्रमण पुष्टी

    प्रदेश २ का मन्त्री र सांसदमा कोरोना संक्रमण पुष्टी

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 3K
    SHARES

    जनकपुर । प्रदेश नम्बर २ का एक मन्त्री र एक प्रदेशसभा सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रदेश नं। २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आफूलाई कोरोना पोजेटिभ भएको बताएका छन् । उनले बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले आफ्नो स्वास्थ्यस्थिति सामान्य रहेको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन सबैसँग अपिल गरेका छन्। उनी अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बसेका छन् ।



    त्यस्तै जसपाका प्रदेश सभाकी एक महिला सदस्यमा पनि बुधवार बेलुका रिपोर्ट आएसँँग कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार